टनेलमाथि उभिएर…


लामा–लामा खाडलमा छरपस्टै घाँस उम्रिएका छन् । जता हे¥यो उतै रमणीय डाँडाकाँडा मात्र । प्राकृतिकरुपमा रमणीय देखिए पनि लाग्छ– यी डाँडाहरुले केही खोजिरहेका छन् । केही गुमाएजस्तो, केही नभेटाएजस्तो । Continue reading

एक गाउँ, एक पुस्तकालय

चाहिएको बेला पढ्न सकिनेगरी पुस्तकलगायतका पाठ्य सामग्री राखिने ठाउँलाई पुस्तकालय भनिन्छ । नेपालमा पुस्तकालय स्थापनाको परम्परा पुरानो हो । कुनै बेला पुस्तालय एक मात्र ज्ञानआर्जनको यस्तो प्रभावकारी स्रोत मानिन्थ्यो, फलानो पुस्तकालयका कारण मैले यो ठाउँमा पुगेको हुँ भन्ने मान्छेहरु अहिले पनि धेरै पाइन्छन् । अहिले पाठकहरु पुस्तकालय जाने परम्परा अलि घटेको छ यद्यपि बदलिंदो परिवेशमा आधारित पुस्तालयको आवश्यकता अझ बढेर गएको छ । Continue reading

उत्तराखण्ड प्रकरणमा सरकारको नालायकीपन

गएको असारको पहिलो साता नेपालमा बाढीपहिरोबाट व्यापक जनधनको क्षति भयो । विशेषतः दार्चुलालगायतका जिल्लाहरुमा यसले विनाश नै निम्त्यायो भने देशभरि गरी झण्डै ५० जना नागरिकले ज्यान गुमाए । त्यति नै बेला भारतको उत्तराखण्डमा पनि बाढीले विनाश निम्त्यायो । त्यो विनाशमा भारतीय मात्र हताहत भएनन्, सयौं नेपाली पनि हताहत भएका छन् । Continue reading