बादलमाथिको गुराँसे यात्रा
‘ओहो खर्साङ !’ ‘होइन खौला’ झापाबाट रुकुम हेर्न पहिलोपटक आएका प्रकाश शर्माको शब्द भूइँमा खस्न नपाउँदै मैले फर्काएँ । रातको साढे ९ बज्दै थियो । सल्यानको भू–भाग सकिनैलाग्दा थोरै उकालो काटेपछि एउटा सहिद गेट भेटियो । गाडीले गेट क्रस गर्न…