News

क्रान्तिकारी पत्रकार संघको क्षेत्रीय समिति

दाङ÷क्रान्तिकारी पत्रकार संघ, नेपाल दाङ पश्चिम क्षेत्रको प्रथम क्षेत्रीय सम्मेलनले शान्तराज गौतमको अध्यक्षतामा १७ सदस्यीय क्षेत्रीय समिति चयन गरेको छ । संघको बुधबार तुलसीपुरमा सम्पन्न संघको प्रथम क्षेत्रीय सम्मेलनले नयॉ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

Articles

वाकयुद्ध होइन सहमतिको खाँचो

संविधान जारी नगरी संविधानसभा भंग भएको साढे दुई महिना पुग्न थालेको छ तर दलहरुले राजनीतिक निकासको छेउटुप्पो भेटाउन सकेका छैनन् । दलहरु न विगतको इमान्दारीपूर्वक समीक्षा गर्न तयार देखिएका छन् न त भावी राजनीतिक दिशा तय गर्न नै सक्षम देखिएका…

Read More