जन्मथलोप्रतिको समर्पण

म नेपालको दुर्गम क्षेत्र राप्ती, त्यसको पनि दुर्गम जिल्ला रुकुम, त्यसको पनि दुर्गम गाविस चौखावाङ र त्यसको पनि दुर्गम गाउँ गलम्पाटीमा भएको हो । म जहाँ बसँु, जे पेशा व्यवसाय गरुँ तर मेरो गाउँठाउँको विकास मेरो सपना हो । म र मजस्ता केही कखरा जानेका युवाहरु त जहाँ गएर पनि जीउ पालौंला तर हाम्रो गाउँको समृद्धि भएन भने हामी यो ठाउँमा जन्मनुको अर्थ हुने छैन । मप्रति मेरा घर, मेरो टोल, मेरो गाउँ र समाजले गरेको आशा पूरा गर्नुपर्ने दायित्व छ भन्ने राम्रोसँग बुझेको छु । यो नै मेरो जन्मथलोप्रतिको समर्पण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>