पन्ध्र पूरा गरेर सोह्र बर्षमा प्रवेश गर्दैगरेको चञ्चले किशोर । दैनिक चार घण्टासम्म हिडेर विद्यालय पुग्नुपर्ने बाध्यता । भर्खरै टेस्ट सकाएर एसएसलीको तयारी गर्न सदरमुकाम प्रवेश गरेको सात दिन मात्र भएको छ । ट्यूसन कक्षामा छिरेको दश मिनेट जति भएको…
Author: narendrakc
दुई बर्षअघि हराएका सल्यानीको सम्झनामा
गाउँतिर अझै पनि एउटा चलन छ, वनमा चर्न गएका गाइवस्तु घर फर्केनन् भने साँझ नून पड्काइन्छ । ढिके नून आगोमा हाल्दा पड्क्यो भने गाडीवस्तु ज्यूँदै रहेको पड्केन भने गाइवस्तु मरिसकेको विश्वास गर्ने मान्यता छ । यसमा कुनै वैज्ञानिक सत्यता छैन…